ad

हामी तमुहरूको मुल चाड पर्बहरु:

हामी तमुहरूको मुल चाड पर्बहरुमा: Tamumai's main festivals: ल्होसार

ल्होसार
(पौष १५) Lhosar
(Paus 15)
माँङी त्ह्ये
(माघे संक्रान्ति) Mañngi Tehye
(Maghe Sankranti)
एकता दिवस
(माघ ६) Tamu Unity Day
खे कु त्ह्ये
(फाल्गुन पुर्णिमा) Khe Ku Tehye
(Phalgun Purnima)
(ट्हो त्हेँ) गाउँ बार्ने
चैत्रको ३ मंगलबार Toh Tehñ
(3 Tuesday in Chaitra)
खेकु माँङी थेब त्ह्ये
(बैशाख पुर्णिमा) Kheku Mañngi Theba Tohye
(Baisakh Purnima)
क्ह्वोइडुलु मार
(श्रावण संक्रान्ति) Kwohidulu Mara
(Shrawan Sankranti)
ख्योदो म्हाँमै त्ह्ये
(भदौ पुर्णिमा) Khyodo Mhañmai Tehye
(Bhadau Purnima)

Source : tamu-pyelhu.org

संस्कृति: वाल नरसिंह गुरुङ्ग ।

(गुरुङ) तमु जातिको पर्व; एक चर्चा ।

नेपालका मूल जाति तमु (गुरुङ्ग)का मूख्य मूख्य मूख्य ६ वटा पर्वहरु :
१ ) ल्होसार ( तमु (गुरुङ्ग)हरुको नयाँ वर्ष)
२ ) माँ ङी दिना (सात कन्याहरुको उत्पत्ति एबम् पारिवारिक सम्बन्ध कायम रहेको दिन।
३ ) मे त्हले ल्हिपा ( धनुष बिद्या पर्व)
४ ) फु ताँ सो दिना ( विधान सभा अर्थात् गुरुङ्गहरुको विधान दिवस पर्व)
५ ) खे कु त्हेँ ( नौँ महागुरुहरुको उत्पत्ति दिवस अर्थात् गुरु पूजा दिन।
६ ) क्होला सोँथर च्यूपा ( नयाँ राज्य स्थापना दिवस) आदि ।


यी पर्वहरु मध्ये त कतिपय प्राय: लोप हुन लागेको अवस्थामा पुगिसकेका छन् भने कतिपय थाहा हुँदा हुँदै पनि वेवास्था भैरहेका छन् ।

अब उक्त ६ वटा मूख्य पर्वहरु कुन समयमा कसरी मनाईन्छ भन्ने कुरामा संक्षिप्त रुपमा चर्चा गरौँ ।
 

No comments:

Post a Comment