ad

Tuesday, January 2, 2018

Year of the DOG.....!


ह्रि त्हेव













( ह्रि त्हेव )
तमु संस्कारमा अति महत्व पुर्ण छ्युलु प्ये ह्रि त्हेव हो । जुन प्ये क्ल्हेप्री संग सम्बन्धित छ । जस्मा सिमि प्ल्ह (त्हम्रु ट्हो ) च्वोँ नास बाट सोँघ्याँपु तीन दोबाटोमा सिमि प्ल्ह ल्याई ( उय यामा जामा छे, क्होमा ङजि म्रियु क्होन क्होयलया, ङ्हर्दो छैसिया, ) अर्थात सिमिप्ह्ल बोलाई ल्यायौ बाटो सम्म अब उक्त बाटो सम्म लिन जानको लागी क्ल्हेप्रीले (क्हो) सरि (म्रि यु) जामा, चो‍लि , कण्ठिकाँजि लगाई स्त्रि को भेष गरि तमु हरूको धार्मिक बाजाहरूको शास्त्र पढ्ने धार्मिक बाजाहरू बजाई सिमि प्ह्ल संग आएका विभिन्न किसिमका ( मो ) राक्षस जस्ता गण हरूलाई छल्याई उक्त प्ह्ल ल्याउने र सिमिको कोखमा प्रबेस गराउनु, शास्त्र अनुसार पुर्ण रूपमा मान्छे बनाई ( प्ल जि पोँब, ङ्रिब, कैँ चब , क्लिस्योब, कुँ स्योब , ) मुर्ति लाई बोल्न सक्ने बनाउनु, हास्ने बनाउने, दिसापिसाब गर्न सक्ने बनाउने हिन्न सक्ने बनाएर स्वर्ग लोक तर्फ भेँडालाई सिमिको साथि बनाउने कुटुम्ब आस्यो लिगालिजो दिने, क्ल्हेप्रीले सिमिको क्ल्हे भै बाटो मार्ग दर्शन गराउनु आजि खे, आजि मा संग सिमि च्ह्यालसि गर्नु अर्थात लिन गराउने स्वर्गलोकमा विभिन्न गाउँ ठाउँ अर्थात प्राकृति संग लिन गराउने ( चब कैँ पुर्सेटि , थुँब क्यु, आछ्यु आछ्युबै क्युरो, ) बस्दा खान पानको ब्यवस्था बस्नको लागि उच्चित वातावरणरको ब्यवस्था गराउनु क्ल्हेप्री खेगिको महत्वपुर्ण भुमिका रहेको छ ।
बन्कट्टा स-क्ह्रोय क्ल्हेप्री समुह